ताजा खबर

CBIA स्कुल टाउनप्लानिङ मा ट्राफिक रुल्स काे १ दिने माेटिभेसनल क्लास सम्पन्न ।

CBIA स्कुल टाउनप्लानिङमा ट्राफिक रुल्स काे १ दिने माेटिभेसनल क्लास सम्पन्न । ०७५/१/२३ गते : करियर विल्डिङ ईन्टरनेशनल स्कुल (CBIA) टाउनप्लानिङ मा सामुदायिक प्रहरी सेवा केन्द्र काेटेश्वर _३२ काे अायाेजनामा कक्षा ९/१० लाई ट्राफिक रुल्स सम्बन्धि १ दिने तालिम माेटिभेसन कक्षा सम्पन्न भयकाे छ । प्रहरी सहायक निरिक्षक राजेन्द्र सिहं पुजाराकाे संयाेजकत्वमा स्टुडेन्टहरुलाई सन्ताेष सापकाेटाले […]

Read more

चलचित्र

डि सिने अवार्डमा सर्वोत्कृष्ट नायिका जाहान्वी बस्नेत बनिन

नमस्ते अन्लाईन टिभी काठमाडौँ : काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका जाहान्वी बस्नेतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सोमबार राजधानीमा आयोजित डि सिने अवार्डको १३ र १४ औं श्रृङ्खलाको कार्यक्रममा नायिका बस्नेतले सर्वोत्कृष्ट अवार्ड पाएकी हुन् । उनीसँगै विभिन्न नायिकाहरु अवार्डको नोमिनेशनमा परेको भए पनि प्रतिस्पर्धी अन्य नायिकाहरुलाई पछि पार्दै उनले लक्ष्मीपूजा नामक […]

संगित

लोकप्रिय गायक गायक पदम राई र अन्जु पन्तको को ‘बाटो घुमाउरो’ सार्वजनिक(भिडियो सहित)

पदम राईले नयाँ गीत सार्वजनिक गरेका छन। बिहिबार राजधानीमा एक कार्यक्रम माझ उनले ‘बाटो घुमाउरो’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा पदमलाई गायिका अन्जु पन्तले साथ दिएकि छिन। डान्सिङ्ग बिटको गीतमा पदम स्वयमले पनि अभिनय गरेका छन।  उनलाई अभिनयमा मोडल एलिसा राईले साथ दिएकी छिन। पदम र एलिसाका अलावा गीतमा सरोज प्रजा, बिना राउत, सुरेश […]

अन्तरवार्ता

मोडल संगीता पाख्रिनको कति सफा मन गायक सुरेश लामालाई सम्मान गर्दै मागीन माफी

नमस्ते अन्लाईन टिभीकाठमाण्डौं । याद आयो गीतको एक मिलियन पुगेको सेलिव्रेसन कार्यक्रममा गायक सुरेश लामा नपुगेको अवसरमा आयोजित कार्यक्रममा गायक सुरेश लामा उपस्थित नभएको कारण मोडल संगीता लामाले गायक प्रति आपती जनक शब्दमा गरेको व्यावहारको विषयमा आफुले लगाएको आरोप निराधार रहेको संगीताले स्विकार गरेकी छन । कार्य व्यस्तताले आफु सो कार्यक्रममा उपस्थित हुन नसकेको गायक […]

कार्यक्रम

तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा

काठमाडौं । तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने भएको छ । नेपाली गीत संगीत, चलचित्र तथा फेशनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उदेश्य सहित यसपटक यो अवार्ड मलेशियामा आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र÷म्युजिक भिडियो निर्देशक उमेश गुरुङले जानकारी गराएका छन् । मलेशियामा यो अवार्डको आयोजक टोलीको सल्लाकारमा पूर्ण सुब्बा योङहाङ रहेका छन् । अवार्डको मलेशिया […]

Ileana Media Pvt Ltd
9841571656
Email: info@namasteonlinetv.com
अध्यक्ष : अनिल गुरुङ

यशकुमार र निमा रुम्बाको दुश्मनी के को लागी ? चलचित्र ‘छिरिङ’को टीजर सार्वजनिक

नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका […]

From Facebook

Sponsor