डाक्टर हिमाल श्रेष्ठ द्वारा संचालित भिजन पोलीक्लिनिक अस्पतालले गर्यो यस्तो उल्लेखिनिया कामहरु..

नमस्ते अन्लाईन टिभी काठमाडौँ : डाक्टर हिमाल श्रेष्ठ द्वारा संचालित भिजन पोलीक्लिनिक अस्पतालले गर्यो यस्तो उल्लेखिनिया कामहरु .. भिजन पोलीक्लिनिक अस्पतालले बिगत लामो समय देखिने स्वास्थ्य छेत्रहरुमा निकै ठुलो सहयोग गर्दै आयको र तेती मात्र नभई कन आफुले कुनै पनि संघ सस्था तथा नेपाल सरकारले बाट समेत कुनै सहयोग नलीकन दीन दुखिहरु माथि आर्थिक सहयोग समेत गर्दै छ भने अब आउने दिनहरुमा पनि स्वास्थ्य छेत्रमा ठुलो योगदान गर्ने सोचमा अगाडी बढिरहेको जानकारी दिनु भएको छ । काठमाडौँमा मात्र नभई काठमाडौँ बाहिरको हरेक जिल्लामा आफु लगायत भिजन पोलीक्लिनिक अस्पतालले सक्ने सहयोग गर्ने बताउनु भएको छ ।
भिजन पोलीक्लिनिकद्वारा केहि दिन् अगाडी उदयपुर कटारी नगरपालिका १० मा सोरुङ्गछबिशे चिप्टारमा रहेको श्री सँखबेल निम्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये आर्थिकस्तर कम्जोर भएका विधार्थीहरुलाई एक सय ५० थान पोशाक र एक सय ५० थान झोलासहित बालबालिकाहरुलाई नि:शुल्क स्वास्थ्य परिक्षण गरि औंषधी वितरण समेत गरिएको थियो र तेती मात्र नभई केहि दिन अगाडी गुल्मी लगायत दोल्खामा पनि डाक्टर हिमाल श्रेष्ठ द्वारा संचालित भिजन पोलीक्लिनिक अस्पतालले गंगालाल अस्पतालका डाक्टरहरु संचालन गरि दोल्खा बासी त्यहा भयका मुटु रोगीहरुलाई स्वास्थ्य सेवा लगायत विभिन्न आर्थिक सहयोग समेत गरेका थिय र यति मात्र होइन नेपाल भरि जहाँ धेरै नै बिकट ठाउँ र नेपाल सरकारको नजर नपुगेको ठाउहरुमा यस्ता सहयोग गर्ने र स्वास्थ्य सेवा दिने डाक्टर हिमाल श्रेष्ठले जानकारी दिनु भएको छ ।
: डाक्टर हिमाल श्रेष्ठ भिजन पोलीक्लिनिक अस्पताल काठमाडौँ !
comments