दरबारमार्गमा भिषण आगलागी ।

नमस्ते अन्लाईन टिभी काठमाडौँ : दरबारमार्गमा भिषण आगलागी । काठमाडौंको दरबारमार्ग स्थित एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ । दरबारमार्गको भिक्ट्री लाउन्ज डान्स रेष्टुरेन्टमा आइतबार बेलुका भिषण आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन।
comments