२४ घण्टा नबित्दै सम्मान सहित छुटे दुर्गेश थापा प्रहरी हिरासत बाट-आफ्नै गीत जस्तो राजा हु म राजा

नमस्ते अन्लाईन टिभी काठमाडौँ : २४ घण्टा नबित्दै सम्मान सहित छुटे दुर्गेश थापा प्रहरी हिरासत बाट । केहि दिन अघि मात्र प्रहरीमा उजुरी परेको गायक दुर्गेश थापा पक्राउ परेको हल्लाले नेपाली मिडिया र नेपाली संगीत क्षेत्र निकै तातेको थियो । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई फोन गरेर प्रहरीले बोलेको थियो । उक्त गीतलाई लिएर थापा बिरुद केहिदिन देखि बजारमा बिद्रोह समेत भैरहेको थियो भने अहिले दुर्गेशलाइ सोहि अनुरुप नेपाल प्रहरीले बोलेको थियो ।
अपराध महाशाखाको टोलीले थापालाई फोन गरेर बोलाएको महानगरिय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले बताए । दुर्गेशले गाएको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको तिहार गीतलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा अलि कति फरक सोच लिएर अगाडी बढेको थापाको काम लाइ नेपाली दर्शक तथा श्वोर्ताहरुले निकै मन पराएको छ । नेपाली चलचित्र पर्दा होस या नेपाली भिडियो छेत्रमा होस् आफ्नो राज कब्जा गर्न सफल दुर्गेश थापा आज २४ घण्टा नबित्दै सम्मान पूर्व सहितप्रहरी हिरासत मुक्त भएको छ ।
comments