सलमान खानलाई साथ दिँदैछन् यी कलाकारले हरूले

‘द दबङ टुर’मा सलमान खानलाई साथ दिँदैछन् यी कलाकारले हरूले । आयोजक हरूकाे अनुसार नेपाली गायक राजेश पायल राई, विजय लामाले ‘द दबङ टुर’ मा गीत गाउने छन् । राजेश र विजय लामासँगै सुष्मा कार्की र माला लिम्बुले पनि उक्त स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने छन् । बाँकी केही कलाकारको टुङगो लाग्ने आयोजक ओडिसी इन्टरटेन्मेन्टले जनकारी दिएका छन । ओडिसी इन्टरटेन्मेन्टकाे अनुसार राजेश र विजय लामाले ट्रयाकमा गाउने छन् भने लामा र कार्कीले पनि ट्रयाकमै नृत्य गर्नेछन् । सलमानको ‘द–दवङ द टुर’ अन्तरगत सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकसाथ स्टेजमा प्रस्तुति दिने छन् । सलमानले करिब १ घण्टा स्टेजमा बिताउने आयोजकले जनाएको छ ।
comments