नबिनबाबु निर्देशनमा जम्दै ..।

नबिनबाबुको निर्देशनमा नारायणको जाम पारी
फोटोपत्रकरिता संगै म्युजिक भिडियो निर्देशनमा उदायका नबिन बाबु गुरुङ निर्देशित नारायण कडरियाको जाम पारि पारीको म्युजिक भिडियो सोमबार बाट सार्वजनिक भएको छ।
नारायण कडरियाको आफ्नै शब्द स्वर र संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेको छ।
जिनियस डिजिटलले बजार ब्यबस्थापन गरेको यस गीतमा नारायण संगै चर्चित नायिका केकी अधिकारीको अब्बल अभिनय हेर्न सकिन्छ।[‘]
comments