अमेरीका बस्दै आएका नायक तथा मोडल कृष्ण सुनार चाडै नयाँ फिल्म लियर आउँदै

नायक तथा मोडल कृष्ण सुनार चाडै नयाँ फिल्म लियर आउँदै छन । नायक कृष्ण सुनार अमेरीकामा बस्दै आएपनि नेपाली गीत संगित र नेपाली चलचित्र मा प्रति उनको मोह असाध्धै गहिरो छ । बेलाबखतमा नेपाल आउने गरेता पनि नायक कृष्ण नेपाली म्युजिक भिडियोहरुमा सेमत मोडलिङ् गर्ने गर्दछन् ।
नायक तथा मोडल कृष्ण सुनार चाडै नयाँ फिल्म लियर आउने विचारमा छन । अब केही महिना पछी फेरी नेपाल फर्केर आफ्नो फिल्म को काम सुरु गर्ने बताउनु भयो । केही समय अगाडि फिल्म माइली लगायत अरु फिल्म मा समेत् अभिनय गरी सकेका नायक सुनार धेरै भन्दा धेरै म्युजिक भिडिओमा काम गरी सकेका छन र उहाको काम् लाई धेरै भन्दा धेरै दर्शक हरुले मन पराई दिनु भाको छ । उहा लाई हाम्रो नमस्ते अन्लाईन टि भि को टिम बाट पनि धेरै भन्दा धेरै शुभकामना ।
comments