CBIA स्कुल टाउनप्लानिङ मा ट्राफिक रुल्स काे १ दिने माेटिभेसनल क्लास सम्पन्न ।

CBIA स्कुल टाउनप्लानिङमा ट्राफिक रुल्स काे १ दिने माेटिभेसनल क्लास सम्पन्न ।
०७५/१/२३ गते : करियर विल्डिङ ईन्टरनेशनल स्कुल (CBIA) टाउनप्लानिङ मा सामुदायिक प्रहरी सेवा केन्द्र काेटेश्वर _३२ काे अायाेजनामा कक्षा ९/१० लाई ट्राफिक रुल्स सम्बन्धि १ दिने तालिम माेटिभेसन कक्षा सम्पन्न भयकाे छ । प्रहरी सहायक निरिक्षक राजेन्द्र सिहं पुजाराकाे संयाेजकत्वमा स्टुडेन्टहरुलाई सन्ताेष सापकाेटाले क्लास दिनुभयकाे थियाे ।।
सडकमा बाटाे कसरी काट्ने , सवारि दुर्घनाबाट कसरी बच्ने ,अाकासे पुलकाे प्रयाेग लागायतका ट्राफिक सम्बन्धि विषयहरुलाई समावेश क्लासमा भिजाेलाइज सहित विध्यार्थिहरुमाझ दिईयकाे प्रशिक्षण क्लासकाे उद्देश्य ट्राफिक नियमकाे सबैले पालना गराैँ दुर्घटनाकाे सिकार नबनाैँ भन्ने रहेकाे थियाे ।
comments