“हेरेको पैसा लाग्दैन” सम्झना लामिछानेले आखिर के देखाउदै छिन । भिडियो हेर्नुस् ।

नमस्ते अन्लाईन टिभी काठमाडौं : चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर र सुरेश राना मगरको नयाँ डि. जे. गीत “हेरेको पैसा लाग्दैन” युट्युबमा सार्वजनिक भएको छ । बजार मा आयको छोटो समयमा निकै मन परायको यो म्युजिक भिडिओ बिस्तारै भाईरल बन्दै छ । सम्झना लामिछाने मगर र सुरेश राना मगरको स्वरमा सजिएको यस गीतमा र्याप भने बादल थापा र भिमा लामिछाने मगरले दिनुभएको छ । सुरेश राना मगरको शब्द/संगीत रहेको यस गीतको म्युुुुजिक भिडियो कुशल निर्देशक प्रकाश भट्टले गरेका छन् भने छांयाकन राजेश घिमिरेले गरेका छन् । विष्णु शर्माले संपादन गर्नुभएको यस म्युजिक भिडियोमा सम्झना लामिछाने, सुरेश राना मगर, चक्र बम, भिमा लामिछाने मगर, श्रृजना थापा मगर, डोल्मा र नमुना लामिछानेले अभिनय गर्नुभएको छ ।
comments