काठमाडौँमा तमू ल्होसार २०७७ सुभकामना साझ उत्घाटन । तमू कलाकारहरु द्वारा सुभकामना दिदै ।

काठमाडौँमा तमू ल्होसार २०७७ सुभकामना साझ उत्घाटन । तमू कलाकारहरु द्वारा शुभकामना आदन प्रदान कार्यक्रम गर्नुको साथै सामाजिक दुरी कायम गर्दै यो पालीको ल्होसार अलि फरक तिरिका बाट मनाउदै छन् कोरोनको कारणले गर्दा सदाको जस्तो काठमाडौँको मुटुमा रहेको टुडिखेलमा नहुने भए पछि तमु कलाकारहरु आफ्नै निर्मित भवनमा शुभकामना आदन प्रदान कार्यक्रम राखेका जानकारी दिनु भएको छ ।। केही तस्बिरहरु ,,,,,,,,,,,,,,,,,
comments