मोडल कुसुम लाम्छाने गुरुङ्गको जन्मदिनमा ‘फुल बुट्टे चोली”को सुभकामना दिदै । यसरी मनाईयो

Namaste Online TV : आज भन्दा करिब २० बर्ष अगाडी गोर्खा बारपाक सुलिकोट ५ ताकुकोट लाकुरिबोट जन्मिनु भएकी कलाकार कुसुम लाम्छाने गुरुङ्गको जन्मदिनमा ‘फुल बुट्टे चोली”को सुभकामना सहित केक काटेर मनाइयो भने सानै उमेर देखिनै नेपाली कलाकारिता क्षेत्रमा निकै रुचि भएको र घर परिवार कलाकारिता क्षेत्रमा लाग्न आग्रह संगै मोडल कुसुमको केहि भिडियो हरु सार्बजनिक भै सकेको छ भने अब चाडै निकै आशा गरिएको ‘फुल बुट्टे चोली” सार्बजनिक हुदै छ भने उक्त गीतमा गायक पवन राना गायिका तारा सिरीस आवाज सुन्न सकिन्छ भने गायक पवन रानाकै शब्द संगीत रहेको समेत जानकारी दिनु भएको छ । भिडियोमा मोडल कुसुम लाम्छाने गुरुङ्ग,लक्ष्मी कोके गुरुङ ,गुरुङ चलचित्रका नायक आनन्द गुरुङ लगायत गायक पवन रानाको नित्य तथा अभिनय हेर्न सकिन्छ ।
मोडल कुसुम लाम्छाने गुरुङ्ग हेर्दा निकै राम्री देखिनु हुन्छ भने उहाको नित्य तथा अभिनय पनि तेतिकै राम्रो छ भने हेर्दा कुनै चलचित्र पर्दाको नायिका भन्दा कम देखिनु हुन्न । मोडल कुसुम लाम्छाने गुरुङ्गको नित्य अभिनय हेर्दा नेपाली भिडियो क्षेत्र लगायत नेपाली चलचित्र पर्दामा चाहिने नायिकाको रुपमा धेरै जनाले लिनु हुन्छ भने अब सानो पर्दा हुदै ठुलो पर्दा आउने बिचार गर्दै हुनु हुन्छ ।
परिवार लगायत साथी भाइ नातेदारेहरु बाट पनि राम्रै साथ पाएको र हौसलाको कारणले गर्दा पनि यो क्षेत्रमा लागेको समेत हामीलाई जानकारी दिनु भएको छ। यो छेत्रमा सफल हुनको लागि धेरै मिहिनेत तथा इमान्दार भएर काम गर्नु पर्छ भने बुझीसक्नु भएको मोडल कुसुम अगाडी थप्नु हुन्छ म सफल हुनको लागी धेरै मिहिनेत गर्ने छु र आफ्नो कामलाइ हरपल पुजा गर्नेछु भन्दै अन्त्यमा भगवान रुपी दर्शकको लागी राम्रो काम गरेर उहाको हरुको माया पाउने आशामा हरपल मिहिनेत अनि इमान्दारिता संग काम गरिरहन्छु भनेर समेत जानकारी दिनु भएको छ ।
comments