न्यूज 24 छाडे पछि आफ्नै टिभीको हाकिम बने रवि लामिछाने। सिधा कुरा जनता सँग कहिले (भिडियो)

नमस्ते अनलाई टिभी काठमाडौँ : न्यूज 24 छाडे पछि आफ्नै टिभीको हाकिम बने रवि लामिछाने,सिधा कुरा जनता सँग कहिले भन्ने कुरा जनतालाई चासोको बिषय बनेको छ ।
नेपलली पत्रकारिता क्षेत्रमा एक मात्र तेस्तो नाम हो रबि लामिछाने : बहुच’र्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता तथा पत्रकार रबि लामिछानेले न्युज २४ छोडेको घोष’णा गरेका छन् ।उनले आज फेसबुक स्टा’ट्स लेख्दै अब प्रसारण हुने सिधा कुरा जनता संग’को एक भागमा मात्र आफू देखिने बताएका छन् । अब बाट प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बता’एका छन । र रातको ११ बजे केहि दिन अगाडी न्युज २४ बाट सदाको लागि बिदा लिनु भएको थियो : भिडियो हेर्न तलको लिंक
comments