प्रेम उमेरले होइन मन बाट हुन्छ : वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

प्रेम उमेरले होइन मन बाट हुन्छ : वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राईको बिबाहको चर्चा चुलिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।
काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् ।
मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेका थिए ।
comments