गायिका प्रीति आलेको मुहारमा छायो खुशी ‘साेल्टी राजाकाे टुम्लेट’फरिया-२ ले उग्र रुपमा चर्चा बटुल्दै ।

नमस्ते अन्लाईन टिभी काठमाडौं / गायिका प्रीति आलेको ‘साेल्टी राजाकाे टुम्लेट’-फरिया-२ सार्बजनिकभएको छ । सार्बजनिक भएको केहिदिनमै चर्चा बटुल्दै छ भनेपछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ । तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।
त्यस्तै, नेपाली चर्चित गायिका हुन् प्रिती आले र त्यस्तै चर्चित गायक हुन् रामजि खाड । हालै यी दुइ जाेडीकाे नयाँ गीत साेल्टि राजाकाे टुम्लेट सार्वजनिक भएकाे छ । उक्त गीतमा प्रिती आलेकाे स्वर रहेकाे छ भने रामजी खाड र उनै प्रितीकाे अभिनय रहेकाे छ ।
प्रितीले दर्शक माझ केहि बिशेष ल्याउन चाहेकाे बताएकि छिन् । किन किन प्रिती भनिन्छिन्, दर्शकहरुलाइ हामीले प्राय फरक फरक किसिम्मका भिडियाेहरु सार्वजनिक गर्ने प्रयास गरेकाे बताएकि छिन् ।
त्यसैगरी प्रितीकाे भनाइ अनुसार, याे भिडियाेमा केहि फरक शैलीहरु प्रबेश गरेर बनाएकाे बताएकि छिन् । हालै उनले टिमले सार्वजनिक गरेकाे गीत साेल्टि राजाकाे टुम्लेट सार्वजनिक भएकाे छ ।
comments