गायक राज सागर को ” तिम्रो नशा ” सार्बजनिक ( भिडियो सहित )

नमस्ते अन्लाईन टिभी काठमाडौँ : नेपाली गीत संगीत क्षेत्रमा बिबिध प्रकारका गीत संगीतहरु सार्वजनिक भइ रहेका हुन्छन। यसै क्रममा बिगत लामो समय देखि गायन छेत्रमा आबद्द सुमुधुर स्वरका धनि गायक राज सागरको ‘ तिम्रो नशा ’ बोलको गीत आज २४ अस्सर २०७८ Global Nepal Entertainment को सहकार्यमा Valley Film Academy YouTube Channel बाट सार्बजनिक गरिएको छ भने छ।
यस गीतमा राज सागरको स्वर र संगीत रहेको छ
भने स्रस्टा कृष्ण बहादुर थापाले ज्यादै मिठा सब्दहरु बुनेका छन्। भिडियोमा सरस्वति धिमालको कोरियोग्राफी रहेको छ र भ्याली फिल्म एकेडेमी ले निर्माण गरेको भिडियोमा उमेश गुरुङ र उर्मिला गुरुङ फिचर्ड छन्। सबै गितलाई न्याय दिने। हरेक प्रकारका गीतहरुलाई फरक फरक सैलिमा निर्देशन गर्नु हुने अहिलेका ब्यस्त र उत्क्रिस्ता निर्देशक श्री भुपेन्द्र गुरुङको गुरुङले यस गीतलाई निर्देशन गरेको यसै गीतका executive producer लेखक कलाकार मोहन कुमार खत्रीले बताए। भिडियोलाइ रबिन थापा मगरले नेपालमा छायाँकन गरेका छन् भने हिन्दिमा बि ग्रेडका थुप्रै फिल्म निर्देशन र सम्पद्दन गरेका अहिलेका भोजपुरी र नेपालका उत्रिक्स्ता सम्पादक बन्दे प्रसादले यस गीतका सम्पादन छन्जहाँ VFX र कलर समिर मियाले समालेका छन् । भिडियोको प्रडक्शन संयोजक गायक संगीतकार आश्रम गुरुङर नन्द लाल गुरुङले सृन्गार शर्मिला गुरुङ सह निर्देशन उमेश थापा मगर रहेको भिडियोमा पोस्ट प्रडक्शन मोसन स्टुडियोमा गरिएको हो। शैलुंग लम्जुङ्ग गाउँमा छ्याकन गरिएको यस गीतको भिडियोका निर्माता भ्याली फिल्म एकेडमी नै रहेको छ
comments