गायिका दिपा गुरुङ्ग र गायक राजु गुरुङ्गको मौलिक गीत ‘गुन्द्री चकटी’ को छायांकन सम्पन्न।

नमस्ते अन्लाईन टिभी काठमाडौँ : नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै पचिचन बनाउन सफल हुनु भएकी गायिका दिपा गुरुङ्ग र सालैजो गायक राजु गुरुङ्गको मौलिक गीत ‘गुन्द्री चकटी’को शुटिङ्ग सकेर अहिले धमाधम सम्पादन कार्य भैरहेको छ भने उक्त गीतमा संगीत रमेश परियारको रहेको छ भने रचना चन्द्र परियारले गर्नु भएको छ । आवाज भने दिपा गुरुङ्ग र सालैजो गायक राजु गुरुङ्गको रहेको छ ।
उक्त गीतको भिडियो लोक प्रिय कलाकार बिनोद श्रेष्ठ ,सलिना मगर ,राजु गुरुङ ,अनिल गुरुङ्ग लगाएत अन्य कलाकारहरुको पनि अभिनय हेर्न सकिन्छ भने ‘गुन्द्री चकटी’ भिडियोमा याम गुरुङ्गले निर्देशन गर्नु भएको छ ।
गायिका गुरुङ्ग र राजु गुरुङ्ग नेपाली मौलिक लोक गीत संगीत नेपाली कला साहित्यलाई जगेर्ना गर्दै उक्त गीत संगीत निर्माण गर्दै आउनु भएको छ भने छाडा गीत गाएर सस्तो चर्चा कमाउनु छैन हामीलाई भन्दै गायक गायिकाले जानकारी समेत दिनु भएको छ । ‘गुन्द्री चकटी’ अब दशैँ पछी सार्बजनिक गर्ने तयारी संगै उक्त गीत निकै राम्रो र धेरै भन्दा धेरै मिहिनेत गरेको छौ नेपाली दर्शक तथा श्वोर्ताहरुले माया गर्नु हुन्छ भन्ने कुरामा बिश्वाश गर्नु भएको छ ।
comments