नायक पल शाह र कविता राय अभिनित थारु गीत ‘ओ साजन २’ सार्वजनिक(भिडियो)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : गायक नरेश जोगीको शब्द तथा संगीत रहेको गीतमा अनु चौधरी, सोनु कुश्मी र संगीतकार जोगीको स्वर छ । मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी विक्रम चौहानको छ ।
comments