नायक रोबिन पोखरेल र समारिका ढकाल अभिनित ‘मायाको फुल ‘सार्बजनिक (भिडियो)

नमस्ते अन्लाईन टिभी काठमाडौँ :पछिल्लो समयमा गीत संगीत तथा भिडियो क्षेत्रमा सबैको रोजाइ संगै बिस्तारै मनमा बस्न सफल कलाकार रोबिन पोखरेल पनि पर्नु हुन्छ । रोबिनको कामको तारिफ हुने गर्छ भने ब्याक टु ब्याक भिडियोहरु सार्बजनिक भैरहेको समयमा भखरै मात्र फेरी एउटा गीतको भिडियो सार्बजनिक भएको छ ।
उक्त गीतको नाम हो ‘मायाको फुल ‘ उक्त गीतमा रोबिन पोखरेल संगै प्रिय कलाकार समारिका ढकालले पनि संगै अभिनय गरेका छन् । उक्त भिडियो हेर्दा निकै आन्नद आउछ भने यो भिडियोमा जोडी पनि निकै सुहाएको छ र गीत सार्बजनिक भएको केहि घण्टामै निकै राम्रो रेस्पोन्स आएको छ भने रोबिन पोखरेल र समारिका ढकालको जोडी संगै उहाहरुले गरेको कामको तारिफ हुन थालेको छ । मा गायिका मेलिना राइ र गायक शुशिल श्रेष्ठ प्रेमीको आवाज रहेको छ भने शब्द गायक शुशिल श्रेष्ठकै रहेको छ संगीत भने सरोज पोखरेलको रहेको छ ।संगीत सयोजन दिबेश राइको रहेको छ । भिडियोमा निर्देशन गरेका छन साजन कटेल ,Cinematographer:दिनेश पराजुली ,भिडियो सम्पादन राकेश दाहालको रहेको छ । उक्त भिडियोलाइ Saroj Pokharel Official बाट सार्बजनिक गरेका हुन् ।https://www.youtube.com/watch?v=FU7btVWmDoc
comments