योगेश काजीको आवाजमा ‘पानी खोलीको’ चर्चा (भिडियो)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : गायक तथा संगीत सयोजक योगेश काजीको आवाजमा ‘रहेको ‘पानी खोलीको’ सार्बजनिक संगै चर्चा बटुल्दै नेपाली गीत संगीत क्षेत्रमा योगेश काजी कुनै नौलो नाम होइन । आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका योगेश काजीले धेरै भन्दा गीत संगीत सार्बजनिक गरिसकेका छन भने अहिले फेरी आफ्नो संगीत सयोजन संगै आफ्नो आवाजमा ‘पानी खोलीको’ सार्बजनिक गरेका छन् उक्त गीतमा योगेश काजीले आफै अभिनय गर्नु भएको छ उहा संगै सोना घिमिरे र अनुप अधिकारीको पनि मन छुने अभिनय हेर्न सकिन्छ । उक्त गीतमा रचाना तेजेश रेग्मी संगीतभने गायक योगेश काजीकै रहेको छ । भिडियो निर्देशन तथा Choreographer क्रान्ति केसी ,सम्पादन निरज केसी र Cinematographer अजय रेग्मीको रहेको छ : उक्त भिडियो निकै राम्रो बनेको छ भने चितुवानका बिभिन्न सथानमामा छायाकन गरिएको छ : उक्त गीत तथा भिडियोलाई YTH ENTERTAINMENT Youtube Channel बाट सार्बजनिक गरिएको छ ।
comments