मोडल शरद एल जि र आरतीको अभिनयमा सबिता परियारकाे ‘सुर्ति चेपेर’सार्बजनिक (भिडियो)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : लाेक तथा दाेहाेरी गायिका सबिता परियारकाे सुर्ति चेपेर भर्खर मात्रामा बजारमा सार्वजानिक भएकाे छ । युवा अबस्थामा रमाईला पल संगै एक अर्कामा जिस्किदाकाे पललाई टपक्क टिपेर मायाप्रेमकाे एक अन्तरकथा लाई शब्द द्वारा उतारिएकाे यस गितकाे शब्द गायिका सबिता परियारले लेखेकि छिन भने लय खेमराज गाैतामले गरेका छन गितमा अाबज गायिका परियार र गाैतामकाे रहेकाे छ ,समिर रमदमकाे निर्देशन सम्पादन र प्रकाश खडकाकाे छाँयाङकनमा रहेकाे यस गितमा सरद एल जि र अारति परियारकाे उत्कृष्ट नृत्य रहेकाे छ । म्युजिक भिडियाे सबिता परियार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ
प्रतिक्रिया दिनुहोस्
comments