हेमन्त कान्छा र जुना गुरुङको अभिनयमा मार्मिक दोहोरी गित ‘बनको हरिण ‘(भिडियो)

नमस्ते अन्लाईन टिभी काठमाडौँ । लोकप्रिय दोहोरी गायक तथा सर्जक हेमन्त कान्छा रसाइली र ऋतु बोहराको आवाजमा रहेको नयाँ दोहोरी गित ‘बनको हरिण ‘ भखरै सार्वजनिक भएको छ ।

रमेश बिक रसाइलीको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार हेमन्त कान्छा रसाइली,जुना गुरुङ,शर्मिला,सिर्जना,कृष्ण कुमारी खड्का र पवित्र पाण्डे अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा राम केसीको छांयाकन रहेको छ । ‘बनको हरिण ‘मा शब्द राजकुमार बगर संगीत तथा संगीत सयोजन हेमन्त कान्छाकै रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Hemanta Kanchha Rasaily को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो

 

comments

Loading...

Ileana Media Pvt Ltd
9841571656
Email: info@namasteonlinetv.com
अध्यक्ष : अनिल गुरुङ

यशकुमार र निमा रुम्बाको दुश्मनी के को लागी ? चलचित्र ‘छिरिङ’को टीजर सार्वजनिक

नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका […]

From Facebook

Sponsor