भट्ट गुरुको भबिष्यबाणी मिल्यो ,नेपाल आइड बिजेता भुपेन्द्र हुन्छ भनेका थिए

नमस्ते अन्लाईन टिभी काठमाडौँ । भबिष्यवाणी गरेर चर्चामा आइरहने युवा ज्योतिषी नवराज भट्ट (भट्ट गुरु) ले नेपाल आइड सिजन ४ को बिजेताको भबिष्यबाणी गरेर मिलाएका छन् । उनले शनिबार बिहान भुपेन्द्र थापा मगरको बिजेता बन्ने प्रबल सम्भावाना भन्दै भबिष्यबाणी गरेका थिए ।
शनिवार बिहानै आफ्नो फकेबूक पेज हेल्लो गुरु मा पोस्ट गर्दै राहुग्रह यो बर्ष धनु राशीलाई राम्रो छ त्यसैले भुपेन्द्र (नाम बाट धनु राशी) को सम्भावाना छ भनेका थिए ।
comments