गायिका मिलन नेवार र मनिश श्रेष्ठको ‘लेहेंगा’ भोलि बैसाख ८ गते बिहिबार सार्बजनिक हुदै ।

नमस्ते अनलाईन टिभी काठमाडौँ : नेपाली गीत संगीत कला क्षेत्रमा निरन्तर लागी रहेका कलाकार मनिश श्रेष्ठक निर्देशन तथा शब्द संगीतमा तयार भएको गीत ‘लेहेंगा’ भोलि बैसाख ८ गते बिहिबार सार्बजनिक गरिने भएको छ । भने उक्त गीतमा मनिश श्रेष्ठ र गायिका मिलन नेवारको आवाज रहेको छ । उक्त भिडियोमा कलाकार सजिना राई मनिश श्रेष्ठको अभिनय हेर्न सकिन्छ । कोरियोग्राफेर सियोन श्रेष्ठ।
छायाकन चक्र बहादुर बराल बासु ,सम्पादन सिलन लमसालको रहेको छ । लेहेंगा’ अहिले सम्म पोस्टर मात्र सार्बजनिक गरिएको छ भने उक्त पोस्टर हेरेर पनि अलि कति भए पनि अड्कल लगाउन सकिन्छकी गीत तथा भिडियो निकै राम्रो बनेको छ की भनेर भनेर कलाकार तथा निर्देशक मनिष श्रेष्ठ उक्त गीत तथा गीत ‘लेहेंगा’ लाइ नेपाली दर्शक तथा श्वोर्ताहरुले मन पाइदिनेमा ढुक्क छन् । 
केही दिन आगडि बलिउड गायिका सोनू कक्कड सँग सहकार्य गर्दै मनिष श्रेष्ठले ‘शनिबारको दिन’ बोलको गीत पनि सार्बजनिक गरि सकेका छन् भने सोहि गीत तथा भिडियोलाई पनि रुचाएको थियो ।
उक्त गीत तथा भिडियोलाई
Eenakshi entertainment बाट सार्बजनिक गरिने भएको छ
comments