गायक रत्न मगर र माया लामाको आवाजमा ‘मुटुनै चुडेर’ सार्बजनिक (भिडियो सहित)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : नेपाली गीत संगीत क्षेत्रमा नया नया गीत तथा सिर्जना सार्बजनिक भैइ रहेको समय अहिले फेरी भखरै मात्र एउटा गीत तथा भिडियो सार्बजनिक भएको छ मुटुनै चुडेर उक्त गीतलाइ नेपाली दर्शक श्रोताहरुले निकै रुचाएको छ भने उक्त गीतमा गायक रत्न मगर र माया लामाको आवाज रहेको छ ।
सोहि गीतमा गायक रत्न मगरको शब्द संगीत रहेको छ भने संगीत सयोजन इन्द्र जिसीको । भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । भिडियोमा गायक रत्न मगर र आस्था बीकको अभिनय तथा नित्य हेर्न सकिन्छ । नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागि रहेका गायक तथा कलाकार रत्न मगर नेपाली गीत संगीतलाइ निक माया तथा सम्मान गर्छन । नेपाली कला क्षेत्रमा निकै लामो समय देखि आबद्द भए पनि गायक रत्नले सोचेको जस्तो सफल भने पक्कै पनि हुन सकेकका छैनन ।’मुटुनै चुडेर’ सार्बजनिक भए संगै उक्त गीतले सफलता पाउनेमा बिस्वाश छन् । भिडियो हेर्न तलको लिङ्क। ……………….
comments