गीतकार मिना लोप्चनको शब्दमा शिब बिकको निर्देशनमा ल्होसार गीतको सुट्टिङ्ग सम्पन्न

नमस्ते अन्लाईन टिभी : रचनाकार मिना लोप्चन नेपाल बाहिर रहेर पनि नेपाली गीत संगीत कला साहित्यलाई माया गर्ने कलाकारहरुको भिडमा पर्नु हुन्छ । रचनाकार मिना लोप्चनले धेरै भन्दा धेरै गीतमा शब्द भरेका छन् भने उहाले लेखेका शब्दहरुमा धेरै भन्द धेरै गायक गायिकाहरुले आवाज दिएका छन् भने अहिले फेरी आउदै गरेको ल्होसार गीत बजारमा सार्बजनिक गर्ने तयारीमा छन् भखर मात्र छायाकन सकियारा सम्पादनमा भैरहेको गीत भने ल्होसार सम्बन्धि रहेको समेत जानकारी दिनु भएको छ भने अब एक दुइ दिनमै उक्त गीत बजारमा सार्बजनिक हुदै छ भनेर समेत जाकारी दिनु भएको छ
गीतमा चर्चित कलाकार ऋतु लामा , हेरुका लामा संगै अन्य धेरै कलाकारहरुको अभिनय तथा नित्य हेर्न सकिन्छ भने निर्देशक शिब बिकले उक्त गीत तथा भिडियोलाई निर्देशन गरेका छन् भने शिब बिकको काम पनि निकै तारिफ गर्ने योग्य देखिएको छ ।
comments