साइको-२ मा नायक जय किशन संगै मोडल सरिश्मा मगर फाइनल अन्य महिला मोडलको खोजी ।

नमस्ते अन्लाईन टिभी काठमान्डाैँ । नेपाली गीत सङ्गीत तथा भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीत ‘म हु साइको’ को चर्चा संगै अनिल गुरुङ्ग्को शब्द संगीत आवाजमा साइको २ चाडै भन्दा चाडै सार्बजनिक गर्ने तयारीमा रहेका छन् ।
म हु साइको गीतको आपार चर्चा संगै साइको २ सिरिज लिएर चाडै आउने जानकारी संगै नायक जय किशन फाइनल भए संगै मोडल सरिश्मा मगर पनि फाइनल भएको छ भने अन्य मोडल महिलाहरुको खोजी भैरहेको छ । उक्त गीत तथा भिडियो चाडै भन्दा चाडै बजारमा सार्बजनिक गर्ने जानकारी दिन चाहान्छु ।
नेपाली संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो बजारमा आउने क्रम जारी रहेको छ । पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत ‘म हु साइको ‘नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।
साइको २ को लागी नया जय किशन बस्नेत फाइनल भइ सकेको छ भने कथामा मेल खाने ४ जना नायिकाहरुको खोजि भै रहेको समेत जानकारी दिएका छन् ।
नेपालमै पहिलो पटक नया धारको स्वरुपमा गीत निमार्ण गरेको गायक अनिलले बताउनुभयाे । अनिल गुरुङ्गको शब्द संगीत अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्गकाे निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गर्नुभएकाे छ। ‘म हु साइको’ लाई पवन शुस्लिङ्गको छायाँकन गर्नुभएकाे छ, भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको थियो ।
comments