चकलेटी अनुहार भएका मोडल सरद लामगादे चर्चाको सिखरमा ।

नमस्ते अन्लाईन टिभी काठमाडौँ । पछिल्लो समयमा नेपाली कला साहित्य तथा भिडियो क्षेत्रमा निकै चर्चाको सिखरमा रहेका मोडल सरद लामगादेको चर्चा निकै चुलिएको छ ।
झट्ट हेर्दा चकलेटी अनुहार र चट्ट जिउडाल को धनी मोडल सरद लामगादे को नेपाली म्युजिक भिडियो क्षेत्रमा केही बर्ष यताबाट चर्चा हवात्तै बढिरहेको छ उनी दिनकै जस्तो विभिन्न चर्चित कलाकार हरुको साथमा म्युजिक भिडियो को सुटिङ मा नै ब्यस्त भेटिन्छन् सात बर्ष अगाडी तनहुको जसपुर बाट काठमाडौ आयर उनले नेपाली मोडलिङ क्षेत्रमा संघर्ष सुरु गरेका थिय सुरुका दिनमा केही गारो भयता पनि आज भोलि चर्चा सङ्गै ब्यस्तता बढेकोमा निकै खुसी भयको सरद्ले हामी सङ्ग कुराकानिको क्रममा बताय सय वटा भन्दा बढी म्युजिक भिडियोमा निर्त्य तथा अभिनय गरिसकेका सरद ले चल्यो बतास ,दमाइको छोरो दोहोरी गितबाट उत्कृष्ट नव मोडेल को अवार्ड समेत प्राप्त गरिसकेका छ्न दिनकै जसो सुटिङ मा ब्यस्त हुनथाले पछि 23 बर्से उनले औपचारिक शिक्षा भने +२ पछि निरन्तरता दिन नसकेको बताए म्युजिक भिडियो बाहेक सरद देस भरी लाग्ने विभिन्न मेला महोत्सव मा पनि ब्यस्त देखिन्छन् नेपाली कलाकारिताकै लागि आफू जन्मियको र अन्तिम सम्म यसैमा योगदान गरिरहने उनको मनसाय रहेको पनि कुराकानिको क्रममा सरदले मख्ख पर्दै नमस्ते अन्लाईन टिभीलाइ जानकारी समेत दिएका छन ।
comments