लोकप्रिय गायिका जानकी तारामी मगरको तीज गीत’ सरर सरर’ सार्बजनिक(भिडियो सहित)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : पछिल्लो समय नेपाली कलाकारहरु हरितालिका तीज आउन केही समय बांकीनै भएपनि तीजका गीतहरु सार्बजनिक गर्न कम्मर कसिसकेका छन भने । यो बर्षका नेपाली महिलाहरुको मुख्य चाड हरितालिका तीजको सुभाकाना सहित सांगीतिक कोसेलीको रुपमा लोकप्रिय गायिका जानकी तारामी मगरको तीज गीत’ सरर सरर’ सार्बजनिक गरेकी छिन ।
नेपाली सांगीतिक बजार गायिका जानकी तारामी मगर भने कुनै नौलो नाम होइन यो छेत्रमा निकै लामो समय देखि सघर्ष गरिरहेकी छिन जानकी तारामी मगरले लोक तथा दोहोरि क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु सार्बजनिक गरिरहेकी छिन भने यसै क्रम गायिका जानकी तारामी मगरले आफ्नै लय -शब्द अनि आवाजमा सरर सरर सार्बजनिक गरेकी छिन भने उक्त गीत तथा भिडियोलाई आफ्नै जानकी तारामी मगर युटुब च्यानल बाट सार्बजनिक गरेकी छिन ।
सरर सरर तीज गीतको संगीत संयोजक डोलराज मगर र निर्देशक इस्मिर्ती तिमल्सेना अभिनय तथा नित्य कलाकार अरुशी मगरको रहेको छ भने छायाकंमा राजेश घिमरे ,सम्पादनमा नबिन घर्ति मगर को रहेको छ। सरर ससर बोलको तीज गीतले बिस्तारै चर्चा बटुल्दै रहेको छ । गएको वर्ष जानकी तारामी मगरले सार्बजनिक गरेका गीत छप्पै मायालाई भन्ने गीतले निकै च्झार्चा कमाएको थियो भने अहिले पनि सरर सरर बोलको गीतले चर्चा तथा माया पाउने आशा रहेको समेत जानकारी दिने भएको छ।
comments