बिजय गुरुङको निर्देशनमा निर्माण भएको गीत ‘माईत जाने हो’ चर्चा बटुल्दै

नमस्ते अनलाइन टिभी काठमाडौँ ; पछिल्लो समय नेपाली कलाकारहरु हरितालिका तीज आउन केही समय बांकीनै भएपनि तीजका गीतहरु सार्बजनिक गर्न कम्मर कसिसकेका छन भने।
यो बर्षका हिन्दु नेपालि महिला हरुको महान चाड तिज पर्ब नजिकिदै गर्दा बजारमा नया नया गितहरु आउने क्रम जारि छ । सोहि क्रममा प्राताप दाश र रिज्योना कार्कीको स्वर रहेको माईत जाने हो बोलको गित सार्बजनिक भएको छ । उक्त गितमा मित्र केसीको शब्द , बिष्णु तामाङ्ग को संगीत र संयोजन रहेको छ । बिजय गुरुङले निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन ,मिलन बिश्वकर्माको सम्पादन गरेका हुन् । गितमा बिजय गुरुङ , सुबोधा श्रेष्ठ, बिना राउत , आभा थापा लगायतको अभिनय गरेका छन् ।
बिजय गुरुङले निर्देशन मात्र नभई विभिन्न गीतहरुमा समेत अभिनय तथा नित्य समेत गरि सकेका छन् भने बिजय गुरुङलाइ निकै प्रतिभासाली कलाकार भन्दा खःआषाऊई फरक पर्दैन भने उहाले अभिनय तथा नित्य गरेका गीतहरु पनि निकै चर्चा परिचर्चामा थिए .
comments