लोकप्रिय गायिका प्रिती आलेको नया तिज गीत ” खुर्सानी डल्ले”सार्बजनिक (भिडियो सहित)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : पछिल्लो समय नेपाली कलाकारहरु हरितालिका तीज आउन केही समय बांकीनै भए पनि तीजका गीतहरु सार्बजनिक गर्न कम्मर कसिसकेका छन । 

यो बर्षका हिन्दु नेपालि महिला हरुको महान चाड तिज पर्ब नजिकिदै गर्दा बजारमा नया नया गितहरु आउने क्रम जारी छ भने चर्चित लोक दोहोरी गायिका प्रिती आलेको नया तिज गीत ” खुर्सानी डल्ले”आफनै अफिसयिनल युटुयव च्यानल वाट सार्वजनिक भएको छ ।

एकनारायण भण्डारी को शब्द संगित, करन चैसरले द्धारा छायाँकन गरिएको भिडियोमा स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन, नविन घर्तिमगरको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियोमा गायिका प्रिती सगै रामचन्द्र अधिकारी, पल्पसा डङ्गोल र अनिमेसको मुख्य अभिनय रहेको छ । गीत संगित मार्फत महिला शसक्तीकरणको मुदा उठाउदै गर्दा विवादित समेत हुने गरेकी गायिका आले यस पटक दर्शक श्रोताको मन जित्न सफल हुनेमा विश्वस्त छिन ।
comments