बर्षकै बेस्ट लोक दोहोरी अवार्ड गायिका सम्झना लामिछाने मगरको हातमा

नमस्ते अन्लाईन टिभी काठमाडौँ : जापानको टोक्योमा सम्पन्न भयको “सूर्य ईन्टरनेशनल अवार्ड-२०१८ मा महिला तर्फ़ बर्षकै बेस्ट लोक दोहोरीअवार्ड – गायिका सम्झना लामिछाने मगरको हातमा परेको छ ।
गायिका सम्झना लामिछाने मगर लाई अनलाईन भोट्को आधारमा बेस्ट फोल्क सिंगर फेमेलमा गायीका सम्झनलाई भोट्को आधारमा विजयी घोषित गरेको जानकारी दिनु भयको छ । अर्घाखाँचीमा जन्मिएकी गायिका सम्झना गित संगितलाई निकै लामो समय देखि अँगाल्दै अाएकी सम्झना अाज लोकदोहोरी क्षेत्रमा एक परिचित गायिकाको रुपमा नाम राख्न सफल भएकी छिन र यो समयमा देश देखि बिदेशमा निकै माग बढेको छ ।
comments