नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका […]
अन्तरवार्ता
-
पूर्व माओवादी लडाकू रहेका थापा लाई कारबाही
Namaste Online TV :पछिल्लो समयमा नेपाली राजनिती क्षेत्रमा खिचा तानी भई रहेको छ भने देश नाना थरि घटना घटी रहेको अबस्थामा सोहि समयमा गोर्खामा नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले तरूण दल जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष यमबहादुर थापा अरूणलाई कारवाही गरेको छ। तरूण दलको आदर्श, सिद्धान्त र भावना बमोजिम संगठन निर्माणमा क्रियाशिल नभएको भन्दै केन्द्रीय अध्यक्ष जितजंग […]
Read more -
अञ्चल शाहीको कडा प्रहार“नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक(भिडियो)
नमस्ते अन्लाईन टिभी काठमाडौँ : गजलकार तथा गायक अञ्चल शाहीको कडा प्रहार “नेपालको राजनिती खाए खा नखाए घिच” भन्ने गीती भिडियो सार्वजनिक भखरै मात्र भएको छ । नेपालमा पछिल्लो समय राजनितीमा खिचातानी भैरहेको अवस्था छ । राजनिती कै कारण देश तहस नहस भएको छ । नेपालका भ्रष्ट नेताहरुले गर्दा सोझा जनताहरुले दु:ख पाईरहेका छन् । […]
Read more -
पिर्ती आले फेरी जुर्मुराउदै ‘ओहो माल’ भन्नेलाई जबाफ सार्बजनिक एक्सन नायिका जस्तो (भिडियो)
नमस्ते अन्लाईन टिभी काठमाडौँ : नेपाली गीत संगीत क्षेत्रमा गाली र तालि दुवै आउने गायिकाको रुपमा पर्नु हुन्छ प्रीती आले तर पनि अलि फरक स्वाद र फरक शैलीको सिर्जना सार्बजनिक गर्न खप्पिस गायिका पिर्ती आले फेरी जुर्मुराउदै ‘ओहो माल’ भन्नेलाई जबाफ भन्ने गीत सार्बजनिक उक्त गीत तथा भिडियो हेर्दा नारीहरुलाई सम्मान गरु र नारीहरु पनि […]
Read more -
लोकप्रिय गायक सन्तु थापा सँग ‘संगीत यात्रा’को बारेमा गरिएको तिता मिठा पलहरु । संघर्षका दिनहरु सन्तु थापा संग ।
Namaste Online TV : नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चा कमाएका गायक तथा सर्जक सन्तु थापा निकै प्रिय कलाकारहरुको नाममा पर्नु हुन्छ । उहाको सिर्जना निकै राम्रो हुन्छ भने नेपाली संगीत बजारमा उहाको नामको निकै चर्चा पनि हुने गर्छ भने गायक सन्तु थापाको आवाज तथा हरेक सिर्जनालाई नेपाली दर्शक तथा श्वोरताहरुले निकै माया तथा मन […]
Read more -
एकैचोटी ३ जना पछि लागेपछि रेश्मा “कन्फ्युज”
Namaste Online TV : लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गीतकार डा. चन्द्र गिरीको शब्दरचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘कन्फ्युज छु’ को भिडियो रिलिज भएको छ l भिडियो Rupantara Music बाट आज रिलिज भएको हो l गम्भीर बिष्टको निर्देशन र सुबोल थापाको कोरियोग्राफीमा ललितपुरस्थित छैमले रिसोर्टमा केहीदिन अघि […]
Read more -
दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिकामा बाढीपीडितका लागी सहयोग लिएर
नमस्ते अन्लाईन टिभी काठमाडौँ : दुर्गेश र पल पुगे बाग्लुङ ढोरपाटन नगरपालिका बाढीपीडितका लागी सहयोग लिएर । गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १७ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु […]
Read more -
‘कतव्र्य बोध’ लिएर आए डा. डीआर उपाध्याय (भिडियोसहित)
नमस्ते अनलाईन टिभी काठमाडौँ : विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतव्र्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ । […]
Read more -
गायक मौसम गुरुङ र रेजिना परियारको दशैं गीत ‘बस पर्खेर’ सार्बजनिक (भिडियो सहित)
नमस्ते अनलाईन टिभी काठमाडौँ : गायक मौसम गुरुङ र रेजिना परियारको दशैं गीत ‘बस पर्खेर’ केहि दिन अगाडी मात्र सार्बजनिक भएको छ । नेपालीहरुको महान चाड बिजय दशमीको कोसेली सोरुप सार्बजनिक गरिएको उक्त गीतमा गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको छ भने लय शब्द सृर्जना भने सर्जक ओम छिनालको रहेको छ । […]
Read more -
गायक पवन ओली र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’सार्बजनिक(भिडियो सहित )
नमस्ते अन्लाईन टिभीको काठमाडौँ : गायक पवन ओली र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’सार्बजनिक भए संगै छोटो समयमा चर्चा बटुल्दै छ। नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी र नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लागेका अग्रज गायक पवन ओलीले आवाज दिएको लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ शुक्रबार ९आज० […]
Read more -
निर्देशक शिब बिकको कामको तारिफ संगै पल शाह र एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ भाद्र १९ गतेबाट बजारमा आउने भएको छ।
नमस्ते अन्लाईन टिभी काठमाडौँ : निर्देशक शिब बिकको कामको तारिफ संगै नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ भाद्र १९ गतेबाट बजारमा आउने भएको छ। हुनत नेपाली भिडियो क्षेत्रमा राजा निर्देशक तथा बाघ मानिने निर्देशक शिब बिकको कामको चारै तर्फी हुने गर्छ भने जति उहाको काम गर्ने सैलीको तारिफ गरे पनि […]
Read more