नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका […]
चलचित्र
-
सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको चलचित्र ‘चिलगाडी’ नाजिर हुसेन संगै नायिकाको खोजी
सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको चलचित्र ‘चिलगाडी’ नाजिर हुसेन संगै नायिकाको खोजी भईरहेको जानकारी दिनु भएको छ भने चलचित्रमा अभिनेता नाजिर हुसेनको अभिनय रहने नेपाली चलचित्र ‘चिलगाडी’ फूलपाती दिन पारेर औपचारिक घोषणा गरिएको छ । सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र लागि केहि हप्ता अघि मुख्य अभिनेतामा हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट […]
Read more -
‘लक्ष्मी पूजा’को गीत ‘फुरफुर पुतली’ सार्बजनिक सलोन,रियाशा,जय किशन,जाह्नवी बस्नेत,अस्मिताको ठुम्का
Namaste Online TV : चलचित्र ‘लक्ष्मी पूजा’को गीत रिलिज भएको छ । ुफुरफुर पुतलीु बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सलोन बस्नेत र रियाशा दाहालको अभिनय रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार जय किशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेलीलाई पनि देख्न सकिन्छ । मान्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको […]
Read more -
सञ्चारकर्मी रघुनाथ सापकोटाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन्
Namaste Online TV : सञ्चारकर्मी रघुनाथ सापकोटाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक चलचित्र निर्माण गरिसकेका उनले नयाँ चलचित्रमा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन् । सोमवार अभिनेता हुसेनसँग उनको कागजी सम्झौता भएको हो । चलचित्रको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले जानकारी दिए । […]
Read more -
चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक (भिडियो सहित)
नमस्ते अन्लाईन टिभी काठमाडौँ : चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोबर गणेश “को २०७७ भाद्र १८ गते काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको थियो भने चलचित्रको छायांकन सकिएको छ […]
Read more -
‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन संगै चलचित्र क्षेत्र फेरी एक पटक शोकमा ।
नमस्ते अन्लाईन टिभी काठमाडौँ :नमस्ते अन्लाईन टिभी काठमाडौँ : ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन संगै चलचित्र क्षेत्र फेरी एक पटक शोकमा । चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेटो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । २०३५ साल माघ २२ […]
Read more -
कल्याण अधिकारीको निर्देशनमा नेपाली फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ ।
नमस्ते अन्लाईन टिभी काठमाडौँ : कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको कमेडी एक्सन बेसमा आधारित नेपाली कथानक चलचित्र “गोबर गणेश “को २०७७ भाद्र १८ गते काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ भने चलचित्रको छायांकन यसै महिना को तेस्रो हप्ता बाट गरिने कुरा निर्देशक कल्याण अधिकारीले बताएका छन। उक्त गोबर गणेश […]
Read more -
चलचित्र ‘म त तिम्रै हुँ’ बनाएका निर्देशक श्रीराम महतले फेरी चलचित्र निर्माण गर्दै। गीतको रेकर्डिङ कार्य सम्पन्न ।
एउटा चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्देशक अर्को चलचित्रको तयारीमा व्यस्त रहेको बताए । ‘म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु’, उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ स्टुडियोमा महतको दोस्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । गायिका टीका प्रसाईंको स्वरमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा […]
Read more -
लामो समय देखि रोकिएको चलचित्र ‘रानीमहल’को फर्स्ट लुक पोस्टर सार्बजनिक ।
नमस्ते अनलाईन टिभी काठमाडौँ : लामो समय देखि रोकिएको चलचित्र ‘रानीमहल’को फर्स्ट लुक पोस्टर सार्बजनिक छ । कुत चलचित्रमा मुख्य कलाकारहरु प्रितम राज जोशी २०१७ कि,मिस नेपाल निकिता चोड़क, सहिल श्रेष्ठ ,मानसी खरेल, निर शाह ,बि ,एस राणा ,अर्जुन जंग शाही ,दिपक छेत्री ,सुस्मिता केसी ,रश्मी भट्ट ,बिष्णु सापकोटा ,आर पी पन्त ,भोला शाह ,सौगात […]
Read more -
लक डाउनको समयमा चलचित्र ‘रानीमहल’ को पोस्टर सार्बजनिक ।
नमस्ते अनलाइन टिभी काठमाडौँ : संसारनै लक डाउनको दल दलमा फसिरहेको छ। संसार भरिनै रहने मान्छेहरुलाई मन भरी पिडा छ। तेसै गरि नेपाली चलचित्र क्षेत्र झनै जोखिममा छ । भन्नेनै हो भने नेपाली चलचित्रको बजार डुबानमा परेको छ भन्दा खासै फरक नपर्ला तर यस्तो नाजुक समयमा भने निकै लामो समय देखि रोकिएको चलचित्र ‘रानीमहल’ को […]
Read more -
चलचित्र “गोर्खे “को पोस्टर सार्वजनिक । चैत्र २८ गते देखी प्रदर्शनमा आउने तयारीमा ।
नमस्ते अन्लाईन टिभी :कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा “गोर्खे ” पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक भएका दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई विशेष प्राथमिकता दिइएको छ । एउटामा सैनिक पोशाकमा रविन्द्र हातमा बन्दुक बोकेर क्रोद्धित मुद्रामा देखिएका छन् भने अर्कोमा हातमा खुकुरी बोकेर […]
Read more