नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका […]
हल्का रमाइलो
-
मित्रनगर नया बसपार्कमा खुल्यो Hidden Club and Lounge बार (फोटो फिचर सहित )
नमस्ते अनलाईन टिभी काठमाडौँ : यूवा पुस्ता बीच निकै छोटो समय प्रिय बन्दै गएको बार संगै मित्रनगर नया बसपार्कमा Hidden Club and Lounge बार सुरु भएको छ । (फोटो फिचर सहित )
Read more -
लोकप्रिय कलाकार दमन रुपाखेती र उत्सव के.सी.लेखन तथा निर्देशनमा ‘छताछुल्ल’ गाईजात्रा २०७८ सार्बजनिक (भिडियो )
नमस्ते अन्लाईन टिभी काठमाडौँ : लोकप्रिय कलाकार दमन रुपाखेती र उत्सव के.सी.लेखन तथा निर्देशनमा ‘छताछुल्ल’ गाईजात्रा २०७८ सार्बजनिक भएको छ । पछिल्लो समयमा समय संगै कलाकारहरु हिड्न थालेका छन् भने हिन्दु नारीहरुको तीज नजिकिदै गर्दा गाइजात्रा छाप बढे संगै सरकारलाई ब्यांगे हान्दै जनचेतनामुलक ‘छताछुल्ल’ गाईजात्रा २०७८ सार्बजनिक गरेका छन् । उक्त ‘छताछुल्ल’ गाईजात्रा २०७८ धेरै […]
Read more -
बल्छि धुर्बे पनि भए गायक सपना पौडेल र बल्छि धुर्बेको स्वरमा नयाँ तीजको गीत ‘पारिवन हरियो’बोल सार्वजनिक
नमस्ते अन्लाईन टिभी काठमाडौँ : लोकप्रिय टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र सपना पौडेलको स्वरमा नयाँ तीजको गीत सार्वजनिक गरिएको छ । अभिनयबाट दर्शकको मन जित्नुभएका मरिचमान अब गायक पनि बन्नुभएको छ । उहाँले यसअघि कुनै गीत औपचारिक रुपमा यसरी गाएर भिडियो सार्वजनिक गर्नुभएको थिएन । ‘पारिवन हरियो’बोलको […]
Read more -
बल्छी धुर्बे र गायिका सपना घिमिरेको आवाजमा रहेको ‘रातो सारीले’ गीतको शुटिङ्ग सम्पन्न ‘फोटो फिचर’
नमस्ते अन्लाईन टिभी काठमाडौँ : बल्छी धुर्बे र गायिका सपना घिमिरेको आवाजमा रहेको ‘रातो सारीले’ गीतको शुटिङ्ग सम्पन्न भएको छ । पछिल्लो समयमा निकै दर्शकहरुको न्यानो माया पाउन सफल दुइ टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ का निर्माता तथा कलाकार मरिचमान श्रेष्ठ तथा बल्छी धुर्बे र गायिका सपना घिमिरेको आवाजमा रहेको ‘रातो सारीले’ अब चाडै मास्टर […]
Read more -
लोक दोहोरी गायक छत्रले गरे उभत्र । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको आरोप
नमस्ते अनलाईन टिभी काठमाडौँ : नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् । तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो […]
Read more -
तितो सत्य ,मेरी बास्सै र भुन्टीका कलाकार लिएर अनिल गुरुङ्गले हाँस्यटेली सिरियल ‘सर्लक्क साईली’ निर्माण गर्दै
चर्चित संचारकर्मी तथा ‘नमस्ते अनलाइन टिभी’ का संचालक अनिल गुरुङ्को निर्माणमा नयाँ हाँस्यटेली सिरियल ‘सर्लक्क साईली’ बन्ने भएको छ । उक्त सिरियलको छायांकन २०७८ साल बैशाख ५ गते बाट सुरु हुने र केही दिन भित्रै सिरियल लाई टेलिभिजन मार्फत नै ल्याउने गरि तयार भैइरहेको निर्माता गुरुङ्ले बताएका छन । त्यसैगरी , यस हाँस्य टेली सिरियल […]
Read more -
चलचित्रकर्मी राज नगरकोटीका पुत्र बिराज नगरकोटीलाई जन्म दिनको सुभकामना ओइरो -बिराज चलचित्र क्षेत्रमा आउने सम्भावना।
नमस्ते अन्लाईन टिभी काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा निकै लामो समय देखी लागी रहनु भएका राज नगरकोटी आफ्नो काममा निकै मिहिनेत गर्ने र आफु भन्दा ठुलालाई सम्मान अनि आफु भन्दा सानालाई माया गर्नेचलचित्रकर्मी राज चलचित्र क्षेत्रमा मात्र सिमित हुनु हुन्न । आफ्नो आफ्नो ब्यापार व्यावसायमा पनि लागि रहनु भएको छ भने आफ्नो सन्तान तथा उहाको […]
Read more -
गायिका राधिका हमालको आवाज अनि जेरीको दमदार अभिनयमा ‘घरबेटी’ सार्बजनिक (भिडियो सहित )
नमस्ते अन्लाईन टिभी काठमाडौँ : काठमाडौं । नेपालीहरुको महान पर्व हरितालिका तीज बिशेष गीत ‘घरबेटी’ सार्वजनिक भएको छ । यहि अवसरमा लोक तथा दोहोरी कलाकारहरु राधिका हमाल, बद्रि पंगेनी, गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ‘घरबेटी’ गीतको भिडियो डिजिटल बजारमा आएको छ । विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ […]
Read more -
हास्य कलाकार शिवहरि पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ स्रोता/दर्शकमाझ आउने भएको छ।
नमस्ते अन्लाईन टिभी काठमाडौँ : हास्य कलाकार शिवहरि पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ स्रोता/दर्शकमाझ आउने भएको छ । शिवहरि र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोता/दर्शकमाझ आउन लागेको हो । सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको गीतको भिडियो छिट्टै नै दर्शक/स्रोतामाझ आउने शिवहरि पौडेलले बताए । शिवहरिकै निर्माण निर्देशन रहेको गीतको […]
Read more -
बल्छी धुर्बे जोडीले लकडाउनको सदुपयोग गर्दै : घरभित्रै बाट कमेडी सिरियल ‘लकडाउन’ भाग ७ सम्म
नमस्ते अन्लाईन टिभी काठमाडौँ : बल्छी धुर्बे जोडीले लकडाउनको सदुपयोग गर्दै : घरभित्रै बाट कमेडी सिरियल ‘लकडाउन’ भाग ७ सम्म आइपुगेका छन् भने दर्शकहरुले पनि निकै रुचाएको छ भने आफुलाई माया गर्ने दर्शकहरुको माया नघटोस भन्ने सोचमा निर्माण गरेको उक्त सिरियल हल्का रमाइलो नाउञ्जेल सम्म निर्माण गर्ने भन्ने जानकारी दिनु भएको छ। ल्छी भन्छन्, ‘लकडाउनको […]
Read more